नियम ७
दर्ताको प्रमाणपत्र दिने
नियम ६ बमोजिम व्यक्तिगत घटनाको सूचना दर्ता गरी सकेपछि स्थानीय पंजिकाधिकारीले देहायको व्यक्तिगत घटनाको सूचना दिने सूचकलाई देहायको अनुसूची बमोजिमको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ;-
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र
- जन्म अनुसूची -१२
- मृत्यु अनुसूची -१३
- विवाह अनुसूची -१४
- सम्बन्ध विच्छेद अनुसूची -१५
- बसाइँसराई अनुसूची -१६